शुक्रबार, जेठ ११ गते २०८२

अध्यक्ष प्रचण्ड रूकुम पूर्वमा

अध्यक्ष प्रचण्ड रूकुम पूर्वमा

अखबार दैनिक
बिहीबार , जेठ १० २०८२
  • अध्यक्ष प्रचण्ड रूकुम पूर्वमा

    जेठ ८ काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मध्यपहाडी लोकमार्ग अभियान टोलीले रूकुम पूर्वको भूमे गाउँपालिकामा सञ्चालित मारिन बहुउद्देश्यीय सहकारी संस्थाअन्तर्गतको अर्गानिक सहकारी मार्टको अवलोकन गरेको छ ।

    images

    अध्यक्ष दाहालको निजी सचिवालयका अनुसार उक्त सहकारीले स्थानीय उत्पादनको बजारीकरण तथा किसानलाई उत्पादनमुखी बनाउन सहयोग गर्दै पुयाउँदै आएको जानकारी सहकारीका अध्यक्ष रामेश्वर बुढामगरले गराउनुभएको थियो । उहाँले स्थानीय रूपमा उत्पादन हुने जैविक वस्तुको माग उच्च रहेकाले त्यसअनुसार उत्पादन बढाउन आफूहरु क्रियाशील बताउनुभयो । 

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ