आइतबार, जेठ १३ गते २०८२

एमाले सचिवालय बैठक बस्दै

एमाले सचिवालय बैठक बस्दै

अखबार दैनिक
आइतबार, जेठ १३ २०८२
  • एमाले सचिवालय बैठक बस्दै

    नेपाल कम्युनिष्ट पार्टी (एमाले)को सचिवालय बैठक आज बस्दै छ । ललितपुर च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आज दिउँसो २ः०० बजे बैठक बस्ने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो । 

    images

    उहाँका अनुसार बैठकमा आर्थिक वर्ष २०८२/८३ को बजेट, गणतन्त्र दिवस, सरकारको काम, मुलुकको राजनीतिक परिस्थितिबारेमा छलफल हुने छ ।रासस

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ