बिहीबार , जेठ ३ गते २०८२

सेनाको हेलिकप्टर चढेर जाजरकोट पुगे राष्ट्रपति

सेनाको हेलिकप्टर चढेर जाजरकोट पुगे राष्ट्रपति

अखबार दैनिक
मंगलबार, कात्तिक २१ २०८०
  • सेनाको हेलिकप्टर चढेर जाजरकोट पुगे राष्ट्रपति

    २१ कात्तिक, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल नेपाली सेनाको हेलिकप्टर चढेर भूकम्प प्रभावित क्षेत्र जाजरकोटमा पुगेका छन् ।

    images

    गत शुक्रबार राति गएको भूकम्पबाट प्रभावित नागरिकहरुको अवस्था बुझ्न भन्दै राष्ट्रपति पौडेल मंगलबार जाजरकोट पुगेका हुन् । उनी रुकुम पश्चिममा पनि जाने कार्यक्रम छ ।

    भूकम्पपछि देशको अवस्था प्रतिकूल भएको भन्दै राष्ट्रपति पौडेलले २० कात्तिकदेखि तय भएको आफ्नो युरोप भ्रमण स्थगित गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ