काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आफू रहेसम्म देशमा उथलपुथल आइरहने बताएका छन् ।
सोमबार काठमाडौंमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले भने,“म नमर्दासम्म देशमा उथलपुथल भइनैरहन्छ, ठूला कुरा नगरौँ,” , “मान्छे दुईवटा खुट्टाले हिँड्नुपर्छ कहिले दायाँ अघि जान्छ कहिले बायाँ ।”