कृष्णबहादुर महरालाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

अखबार दैनिक
आइतबार, चैत ४ २०८०
2.0K
Share
काठमाडौं । सुन तस्करी प्रकरणमा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरालाई कारबाही गर्न गृहमन्त्री रवि लामिछानेले प्रहरीलाई निर्देशन दिएका छन् ।
आइतबार आइजी वसन्तबहादुर कुँवर र सिआइबीका एआइजी श्यामलाल ज्ञवालीलाई सिंहदरबारस्थित मन्त्रालयमा बोलाएर गृहमन्त्री लामिछानेले महरालाई कारबाही गर्न निर्देशन दिएका हुन् ।
यसअघि महरासँग सुन तस्करी प्रकरणको छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले बयानसमेत लिएको थियो । त्यसपछि उक्त आयोगले महरालाई मुद्दा चलाउन सिफारिस गरेको थियो ।