सोमबार, वैशाख ३० गते २०८२

कीर्तिपुरमा कांग्रेसका मेयर उम्मेदवार डंगोलले गरे मतदान

कीर्तिपुरमा कांग्रेसका मेयर उम्मेदवार डंगोलले गरे मतदान

अखबार दैनिक
आइतबार, मंसिर १६ २०८१
  • कीर्तिपुरमा कांग्रेसका मेयर उम्मेदवार डंगोलले गरे मतदान

    काठमाडौँ । नेपाली कांग्रेस कीर्तिपुर नगरपालिकाको मेयरका उम्मेदवार कृष्णमान डंगोलले ३ वडाबाट मतदान गरेका छन् । यहाँ २० स्थानमा नगरप्रमुख र दुई वडाध्यक्षका लागि उत्साहपूर्वक मतदान जारी छ ।

    images

    मतदान अधिकृत इन्दिरा कार्कीका अनुसार नगरप्रमुख र वडा नं १ र ४ का वडाध्यक्षका लागि जारी मतदानमा  नगरप्रमुखमा दलीय र स्वतन्त्र गरी २० उम्मेदवार तथा  वडा नं १ मा नौ र वडा नं ४ मा १२ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । 

    नगरप्रमुख राजकुमार नकर्मी, वडा १ का अध्यक्ष  हीरालाल महर्जन र वडा नंं ४ का अध्यक्ष श्यामराज अधिकारीको निधनपछि ती पद रिक्त भएका हुन् । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ