बिहीबार , साउन २१ गते २०८३

संसदमा बजेट प्रस्तुत, स्वास्थ्य मन्त्रालयको बजेटमा वृद्धि

संसदमा बजेट प्रस्तुत, स्वास्थ्य मन्त्रालयको बजेटमा वृद्धि

अखबार दैनिक
बिहीबार , जेठ १५ २०७७
  • संसदमा बजेट प्रस्तुत, स्वास्थ्य मन्त्रालयको बजेटमा वृद्धि

    १५,जेठ, काठमाण्डौं । आगामी आर्थिक वर्ष ०७७/०७८ को बजेट संसदमा प्रस्तुत भइरहेको छ। हरेक वर्षको जेठ १५ गते आगामी आवको बजेट प्रस्तुत गर्नूपर्नै व्यवस्था अनुरुप अर्थमन्त्री युवराज खतिवडाले संघीय संसदका दुवै सदनको बैठकमा बजेट प्रस्तुत गरिरहेका छन। उनले आर्थिक पुर्नउत्थान र रोजगारी सिर्जना बजेटको मूख्य उदेश्य रहेको बताए। अर्थमन्त्रीले स्वास्थ्य मन्त्रालयको बजेट बढाएको बताए। उनले मन्त्रालयको आगामि बजेट ९० अर्व ६९ करोड विनियोजन गरेको बताए। स्वास्थ्य पूर्वाधार विकासको लागि १२ अर्व ४६ करोड छुट्याएको अर्थमन्त्री खतिवडाले बताए।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार