शनिबार, वैशाख २१ गते २०८२

मंगलबार ११.९१ अंकले बढ्यो सेयर बजार,१० अर्ब ४३ करोडको कारोबार

मंगलबार ११.९१ अंकले बढ्यो सेयर बजार,१० अर्ब ४३ करोडको कारोबार

अखबार दैनिक
मंगलबार, फागुन ६ २०८१
  • मंगलबार ११.९१ अंकले बढ्यो सेयर बजार,१० अर्ब ४३ करोडको कारोबार

    काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार पनि सेयर बजार सामान्य बढेको छ । आज बजार ११.९१ अंकले बढेर २७३९.८२ को विन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले जनाएको छ । बजार बढेसंगै कारोबार रकम पनि बढेको छ । सोमबार १० अर्ब ४ करोडको कारोबार भएको बजारमा मंगलबार १० अर्ब ४३ करोडको कारोबार भएको छ । 

    images

    त्यसैगरी मंगलबार ८७ कम्पनीको सेयर मुल्य बढेको छ भने १४९ कम्पनीको सेयर मुल्य घटेको छ । बाकी ८ कम्पनीको सेयर मुलयमा कुनै परिर्वतन आउको छैन् । 

    मंगलबार ४ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ। १० प्रतिशत बढेका कम्पनीमा विन नेपाल लघुवित्त, गुराँस लघुवित्त, इमर्जिङ नेपाल र गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स छन् । त्यसैगरी आज सप्तकोशी विकास बैंकको मूल्य १० प्रतिशतले घटेको छ ।  

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ