शुक्रबार, वैशाख २० गते २०८२

रविलाई अदालतमा उपस्थित गराइ आजै थुनामा पठाइने

रविलाई अदालतमा उपस्थित गराइ आजै थुनामा पठाइने

अखबार दैनिक
सोमबार, चैत २५ २०८१
  • रविलाई अदालतमा उपस्थित गराइ आजै थुनामा पठाइने

    राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई आज प्रक्रिया पूरा गर्नका लागि अदालतमा उपस्थित गराइने भएको छ । शुक्रवार राति काठमाडौंबाट पक्राउ परेका रविलाई अदालतमा उपस्थित गराएर प्रक्रिया पूरा भएपछिआजै थुनामा पठाइने छ ।

    images

    उच्च अदालत तुलसीपुरको बुटवल इजलासको आदेशसँगै उनलाई शुक्रवार काठमाडौंबाट पक्राउ गरी शनिबार विमानमार्फत भैरहवा लगिएको थियो ।

    प्रक्रिया पूरा भएपछि थुनामा पाठइने जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी रन्जितसिंह राठौरले बताए । रास्वपा नेता दीपक न्यौपानेका अनुसार आज वा भोलिमै उच्चको आदेशविरुद्ध सर्वोच्च जाने तयारी रवि पक्षका वकिलहरुले गरेका छन् । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ