मंगलबार, भदौ २५ गते २०८२

कास्की कारागारबाट भागे ७७४ कैदी

कास्की कारागारबाट भागे ७७४ कैदी

अखबार दैनिक
मंगलबार, भदौ २५ २०८२
  • कास्की कारागारबाट भागे ७७४ कैदी

    कास्की कारागारबाट ७७४ कैदीबन्दी भागेका छन् । मंगलबार (भदौ २४) उनीहरूलाई ‘जेनजी’ पुस्ताका प्रदर्शनकारीले भगाएका कारागारका सूचना अधिकारी महेन्द्र कुँवरले जानकारी दिए । आफू बेलुका ५ बजेसम्म कार्यालयमा रहेका बेला उक्त घटना नभएको उनले बताए । “म कार्यालय समयबाट बाहिरिएपछि प्रदर्शनाकारीले भगाएछन्,” उनले भने । कास्की कारागारमा रहेका ‘ए’ र ‘बी’ दुवै ब्लकका कैदी भागेका उनले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार