शनिबार, वैशाख २१ गते २०८२

तोलामा ७ सय घट्यो सुन

तोलामा ७ सय घट्यो सुन

अखबार दैनिक
सोमबार, चैत २५ २०८१
  • तोलामा ७ सय घट्यो सुन

    नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन आज तोलामा ७ सय रुपैयाँले घटेको हो ।

    images

    अघिल्लो दिन तोलाको १ लाख ७४ हजार ५ सयमा कारोबार भएको सुन आज १ लाख ७३ हजार ८ सय रुपैयाँमा झरेको छ । चैत २१ गते सुनको भाउ तोलाको १ लाख ८० हजार ३ सय रुपैयाँसम्म पुगेको थियो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ