शुक्रबार, वैशाख २० गते २०८२

रविलाई जिल्ला अदालत रुपन्देही पुर्‍याइयो

रविलाई जिल्ला अदालत रुपन्देही पुर्‍याइयो

अखबार दैनिक
सोमबार, चैत २५ २०८१
  • रविलाई जिल्ला अदालत रुपन्देही पुर्‍याइयो

    सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई जिल्ला अदालत रुपन्देही पुर्याइएको छ । लामिछानेलाई केहीबेर अघि अदालत पुर्याइएको हो ।

    images

    बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमाको मुद्दामा पक्राउ परेका थिए । अदालतमा उपस्थित गराएर प्रक्रिया पूरा भएपछि उनलाई आजै भैरहवा कारागार लगिने तयारी गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ