काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता-कार्यकर्ता र समर्थकहरू बल्खुस्थित आमसभास्थलमा सहभागीहरूको संख्या बढ्न थालेको छ ।
राप्रपाले राजा र हिन्दु राज्य माग्दै मंगलबार काठमाडौंकोमा शक्ति प्रदर्शन गर्ने भएपछि समर्थकहरूको भिड लागेको हो ।