मंगलबार, भदौ २५ गते २०८२

बालेनलाई धेरै हिरो भएर पत्र नकाट्न लिङ्देनको चेतावनी

बालेनलाई धेरै हिरो भएर पत्र नकाट्न लिङ्देनको चेतावनी

अखबार दैनिक
मंगलबार, चैत २६ २०८१
  • बालेनलाई धेरै हिरो भएर पत्र नकाट्न लिङ्देनको चेतावनी

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई धेरै हिरो भएर पत्र नकाट्न सुझाएका छन्। मङ्गलबार (आज) काठमाडौंको बल्खुमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै उनले यस्तो सुझाव दिएका हुन्।

    एउटा सूचना दिन बिर्सिएछ, हाम्रो बालेनजीलाई। यो काठमाडौं महानगरभित्र पर्छ होइन? बालनजीलाई आजको कार्यक्रमका बारेमा धेरै हिरो भएर पत्र नकाट्न म आग्रह गर्छु र हाम्रो साथीहरूलाई आफैँ सफा गरेर जान आग्रह गर्छु।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार