शुक्रबार, वैशाख २० गते २०८२

सोमबार तोलामा एक हजार ४ सय रुपैयाँले घट्यो सुनको मुल्य

सोमबार तोलामा एक हजार ४ सय रुपैयाँले घट्यो सुनको मुल्य

अखबार दैनिक
सोमबार, वैशाख १६ २०८२
  • सोमबार तोलामा एक हजार ४ सय रुपैयाँले घट्यो सुनको मुल्य

    काठमाडौं । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा एक हजार ४ सय रुपैयाँले घटेर प्रतितोला एक लाख  ८८ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । आइतबार सुन तोलाको एक लाख ८९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।

    images

    यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी २० रुपैयाँले घटेको हो । महासंघको अनुसार आज चाँदी एक हजार ९७० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी एक हजार ९९० रुपैयाँमा कारोबार भएको थियो। 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ