शुक्रबार, वैशाख २० गते २०८२

मंगलबार १५.०८ अंकले घट्यो सेयर बजार

मंगलबार १५.०८ अंकले घट्यो सेयर बजार

अखबार दैनिक
मंगलबार, वैशाख १७ २०८२
  • मंगलबार १५.०८ अंकले घट्यो सेयर बजार

    काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार सामान्य अंकले घटेको छ । आज बजार १५.०८ अंकले घटेर २६३१.९८ को विन्दुमा झरेको नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले जनाएको छ ।

    images

     बजार घटेसंगै मंगलबार कारोबार रकम पनि घटेको छ । सोमबार ८ अर्ब ९१ करोडको कारोबार भएको बजारमा मंगलबार ७ अर्ब ५७ करोडको कारोबार भएको छ । आज ५७ कम्पनीको सेयर मुल्य बढेको छ भने १८८ कम्पनीको सेयर मुल्य घटेको छ ।  

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ