शुक्रबार, वैशाख २० गते २०८२

साताको अन्तिम दिन सुनको मूल्य स्थिर

साताको अन्तिम दिन सुनको मूल्य स्थिर

अखबार दैनिक
शुक्रबार, वैशाख २० २०८२
  • साताको अन्तिम दिन सुनको मूल्य स्थिर

    आज सुनको मूल्य स्थिर छ। हिजो एकै दिनमा चार हजार ६ सय रुपैयाँ घटेको सुनको मूल्य आज स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

    images

    चाँदीको मूल्य भने आज थोरै बढेको छ। सुनको मूल्य आज प्रतितोला एक लाख ८३ हजार पाँचसय रुपैयाँमै स्थिर रहेको महासंघले जनाएको छ। बिहीबार सुन प्रतितोला चार हजार ६ सय रुपैयाँ घटेको थियो भने बुधबार प्रतितोला सातसय रुपैयाँले घटेको थियो।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ