बिहीबार , वैशाख २६ गते २०८२

बिहिबार पनि बढ्यो सुनको मुल्य,कतिमा हुदैँछ कारोबार ?

बिहिबार पनि बढ्यो सुनको मुल्य,कतिमा हुदैँछ कारोबार ?

अखबार दैनिक
बिहीबार , वैशाख २६ २०८२
  • बिहिबार पनि बढ्यो सुनको मुल्य,कतिमा हुदैँछ कारोबार ?

    बैशाख २५ काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मूल्य बढेको छ । आज सुन तोलामा ६ सय रुपैयाँले बढेर प्रतितोला एक लाख ९२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । बुधबार  सुन एक लाख ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । 

    images

    यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । महासङ्घका अनुसार आज चाँदी एक हजार ९५५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी एक हजार ९६५ मूल्यमा कारोबार भएको थियो । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ