मंगलबार, असार ४ गते २०८२

तोलामा ७ सय रुपैयाँले घट्यो सुनको मुल्य

तोलामा ७ सय रुपैयाँले घट्यो सुनको मुल्य

अखबार दैनिक
सोमबार, जेठ १४ २०८२
  • तोलामा ७ सय रुपैयाँले घट्यो सुनको मुल्य

    जेठ १२ काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ। आज सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले घटेर छापावाल सुनको मूल्य तोलाको एक लाख ९१ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । आइतबार सुनको मूल्य एक लाख ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । 

    images

    यस्तै, आज चाँदीको मूल्य स्थिर छ । महासङ्घका अनुसार आज चाँदी २  हजार ५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी २  हजार ५ रुपैयाँमा कारोबार भएको थियो ।

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ