मंगलबार, असार ४ गते २०८२

अर्थमन्त्री पौडेल र आइएमएफ मिसन प्रमुखबिच शिष्टाचार भेटवार्ता

अर्थमन्त्री पौडेल र आइएमएफ मिसन प्रमुखबिच शिष्टाचार भेटवार्ता

अखबार दैनिक
सोमबार, जेठ २१ २०८२
  • अर्थमन्त्री पौडेल र आइएमएफ मिसन प्रमुखबिच शिष्टाचार भेटवार्ता

    काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) को मिसन प्रमुख सरवत जहानबिच शिष्टाचार भेटवार्ता भएको छ । 

    images

    सो अवसरमा अर्थमन्त्री पौडेल र मिसन प्रमुख जहानबिच छैटौँ समीक्षा, संरचनागत सुधार लगायतका विषयमा छलफल भएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ