शुक्रबार, जेठ २५ गते २०८२

बिहिबार सामान्य अंकले घट्यो सेयर बजार,बढ्यो कारोबार रकम

बिहिबार सामान्य अंकले घट्यो सेयर बजार,बढ्यो कारोबार रकम

अखबार दैनिक
बिहीबार , जेठ २४ २०८२
  • बिहिबार सामान्य अंकले घट्यो सेयर बजार,बढ्यो कारोबार रकम

    काठमाडौं । केहि दिनदेखी लगातार घटेको सेयर बजार बिहिबार पनि घटेको छ । साताको अन्तिम कारोबार दिन बिहिबार बजार ५.९९ अंकले घटेर २६४०.९६ को विन्दुमा झरेको नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले जनाएको छ । 

    images

    बजार घटे पनि आज कारोबार रकम भने बढेको छ । बुधबार ५ अर्ब १६ करोडको कारोबार भएको बजारमा बिहिबार ७ अर्ब ९७ करोडको कारोबार भएको छ । त्यसैगरी बिहिबार ९४ कम्पनीको सेयर मुल्य बढेको छ भने १५३ कम्पनीको सेयर मुल्य घटेको छ । बाकी १ कम्पनीको सेयर मुल्यमा कुनै परिर्वतन आएको छैन् । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ