शुक्रबार, जेठ २५ गते २०८२

सुनको मूल्य स्थिर, चाँदीको ह्वात्तै बढ्यो

सुनको मूल्य स्थिर, चाँदीको ह्वात्तै बढ्यो

अखबार दैनिक
शुक्रबार, जेठ २५ २०८२
  • सुनको मूल्य स्थिर, चाँदीको ह्वात्तै बढ्यो

    काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन तोलामा १ लाख ९३ हजार ७०० रुपैयाँ कायम भएको हो । बिहीबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो । यस्तै महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रति १० ग्राम तोलामा १ लाख ६६ हजार ६५ रुपैयाँ कायम भएको छ । 

    images

    यसैबिच शुक्रबार चाँदीको मूल्य भने बढेको छ । महासंघका अनुसार बिहीबार २०७५ रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार बढेर तोलामा २ हजार १५० रुपैयाँ कायम भएको हो । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ