सोमबार, असार ३ गते २०८२

ललितपुर महानगरले हटाउन थाल्यो अनधिकृत संरचना (तस्वीरहरू)

ललितपुर महानगरले हटाउन थाल्यो अनधिकृत संरचना (तस्वीरहरू)

अखबार दैनिक
सोमबार, जेठ २८ २०८२
  • ललितपुर महानगरले हटाउन थाल्यो अनधिकृत संरचना (तस्वीरहरू)

    काठमाडौं । ललितपुर महानगरपालिकाले घरहरूमा निर्माण गरिएका अनधिकृत संरचना हटाउन थालेको छ ।विशेषगरी मुल सडकको छेउछाउमा निर्माण गरिएको घरहरूमा हालिएको अनधिकृत पालीलगायतका संरचना हटाइएको नगरप्रमुख सीताराम हाछेथुले जानकारी दिए ।

    images

    आजदेखि यस्ता संरचना हटाउन थालिएको अब निरन्तर यी काम हुन उनले बताए । आज शंखमुल क्षेत्रमा यस्ता संरचना हटाउन थालिएको र भोलिदेखि मंगलबजार, पुल्चोकलगायतका क्षेत्रमा काम थालिने हाछेथु बताउँछन् ।

    LMC-Removed-Illegal-Structure_-360-1536x1024.jpgLMC-Removed-Illegal-Structure_-362-1200x800.jpgLMC-Removed-Illegal-Structure_-363-1200x800.jpgLMC-Removed-Illegal-Structure_-365-1200x800.jpgLMC-Removed-Illegal-Structure_-366-1200x800.jpgLMC-Removed-Illegal-Structure_-368-1200x800.jpgLMC-Removed-Illegal-Structure_-369-1200x800.jpg

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ