मंगलबार, असार ४ गते २०८२

प्रचण्डले गरे तातोपानी कुण्डमा स्नान

प्रचण्डले गरे तातोपानी कुण्डमा स्नान

अखबार दैनिक
बुधबार, जेठ ३० २०८२
  • प्रचण्डले गरे तातोपानी कुण्डमा स्नान

    जेठ २८  म्याग्दी । म्याग्दीको तातोपानी कुण्डमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्नान गरेका छन्।

    images

    आज (बुधबार) बिहान अन्नपूर्ण गाउँपालिका २ स्थित तातोपानी कुण्डमा अध्यक्ष प्रचण्डले स्नान गरेका उनको सचिवालयले जनाएको हो। पार्टीको कार्यक्रममा सहभागी हुन उनी मंगलबार म्याग्दी पुगेका थिए।

    305143c8-6a85-474a-8c30-1e20a376ec7b_1_hLieCtu2r7-540x510.jpg

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ