बिहीबार , साउन २१ गते २०८३

खोप्राबाट देखिएको अन्नपूर्ण हिमाल

खोप्राबाट देखिएको अन्नपूर्ण हिमाल

आइतबार, असार १ २०८२
  • खोप्राबाट देखिएको अन्नपूर्ण हिमाल

    म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ खोप्रा (खोपारा)बाट आइतबार बिहान बादलको घुम्टोभित्र देखिएको अन्नपूर्ण हिमालको दृश्य । समुद्री सतहदेखि तीन हजार ६६० मिटर उचाइमा रहेको खोप्राबाट हिमशृङ्खला, पहाडी भूगोल र सूर्योदयको दृश्य अवलोकन गर्न सकिन्छ ।

    507652214_724334303298488_3373398726961909839_n.jpg

    रासस 

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार