सोमबार, असार ३ गते २०८२

सभामुखसँग रास्वपाको भेटवार्ता

सभामुखसँग रास्वपाको भेटवार्ता

अखबार दैनिक
सोमबार, असार ३ २०८२
  • सभामुखसँग रास्वपाको भेटवार्ता

    सभामुख देवराज घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग छलफल गरेका छन् ।स्वपाका कार्यवाहक सभापति डिपी अर्याल र प्रमुख सचेतक सन्तोष परियारले सभामुखसँग भेट गरेका हुन् । भेटमा संसद्‍मा जारी अवरोधबारे छलफल भएको छ ।

    images

    भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा र संसदीय छानबिन समितिको माग राखेर रास्वपा संसद्मा विरोधमा छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ