मंगलबार, असार ४ गते २०८२

सुनको मूल्य तोलामा २ हजार रुपैयाँ घट्यो

सुनको मूल्य तोलामा २ हजार रुपैयाँ घट्यो

अखबार दैनिक
मंगलबार, असार ४ २०८२
  • सुनको मूल्य तोलामा २ हजार रुपैयाँ घट्यो

    काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलामा २ हजार रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९५ हजार ५०० रुपैयाँ कायम भएको हो । यसअघि सोमबार छापावाल सुनको मूल्य प्रतितोलामा १ लाख ९७ हजार ५०० रुपैयाँ कायम थियो । 

    images

    यसैबिच मंगलबार चाँदीको मूल्य पनि घटेको छ । सोमबार तोलामा १ हजार १६५ रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार तोलामा १ हजार १६० रुपैयाँ कायम भएको हो । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ