मंगलबार, असार ४ गते २०८२

निलो स्कार्फ र रास्वापाको प्रदर्शन

निलो स्कार्फ र रास्वापाको प्रदर्शन

अखबार दैनिक
मंगलबार, असार ४ २०८२
  • निलो स्कार्फ र रास्वापाको प्रदर्शन

    राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले संसद् बैठकमा निलो स्कार्फ लगाएर नाराबाजी गरेपछि नेपाली कांग्रेसले नियमापत्ति जनाएको छ । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै नेपाली काँग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले नियमापत्ति जनाए । 

    images

    उनले संसद्मा मर्यादित पोसाकमा आउने व्यवस्था गरिएको स्मरण गराउँदै रास्वपाका सांसदहरूले लगाएको स्कार्फ मर्यादित पोसाकभित्र पर्छ कि पर्दैन भन्ने प्रश्न गरे ।

    508495441_1201921495295653_5318939889561231046_n.jpg508720681_1201921498628986_7181807597000024625_n.jpg508885303_1201921461962323_1104569241888491619_n.jpg

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ