प्रधानमन्त्रीको प्रश्नोत्तर कार्यक्रममा पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को अवरोध जारी रहने भएको छ । सभामुख देवराज घिमिरेले रास्वपालाई प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा अवरोध वा होहल्ला नगर्न आग्रह गरेका थिए । तर रास्वपाले अवरोध जारी रहने जानकारी गराएको छ ।
