शुक्रबार, असार ७ गते २०८२

रास्वपा र राप्रपाले बहिष्कार गरे प्रतिनिधिसभा बैठक

रास्वपा र राप्रपाले बहिष्कार गरे प्रतिनिधिसभा बैठक

अखबार दैनिक
शुक्रबार, असार ७ २०८२
  • रास्वपा र राप्रपाले बहिष्कार गरे प्रतिनिधिसभा बैठक

    काठमाडौं । प्रतिनिधिसभा बैठकमा राष्ट्रिय स्वतन्त्र पाटी(रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टीले बैठक बहिष्कार गरेका छन्। शुक्रबार विरोध हुँदाहुँदै पनि प्रतिनिधिसभा बैठक चलेपछी रास्वपा र राप्रपाले बैठक बहिष्कार गरेका हुन् ।

    images

     
    बैठक सुरु भएलगत्तै रास्वपा र राप्रपा सांसदहरु आआफ्नो ठाउँबाट उभिएर विरोध जनाएका थिए । सभामुख देवराज घिमिरेले बस्न आग्रह गरे पनि विरोध जारी रहेपछी प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम कार्यसूचीबाट हटाइएको जानकारी दिँदै मन्त्रालयगत बजेटमाथिको छलफल अगाडी बढाइयो। त्यसपछि राप्रपा र रास्वपा सांसदहरु बैठक कक्षबाट बाहिरिएका हुन् । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ