शुक्रबार, असार ७ गते २०८२

अवरोधपछि कार्यसूचीबाट हटाइयो प्रधानमन्त्रीसँगको प्रश्नोत्तर

अवरोधपछि कार्यसूचीबाट हटाइयो प्रधानमन्त्रीसँगको प्रश्नोत्तर

अखबार दैनिक
शुक्रबार, असार ७ २०८२
  • अवरोधपछि कार्यसूचीबाट हटाइयो प्रधानमन्त्रीसँगको प्रश्नोत्तर

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरूले आज पनि प्रतिनिधिसभाको बैठकमा नाराबाजी गरेका छन्।

    images

    प्रतिनिधिसभाको बैठक सुरु हुनेबितिकै रास्वपा र राप्रपाका सांसदहरूले विरोध गरेका थिए। सभामुख देवराज घिमिरेले उनीहरुलाई बस्नका लागि बारम्बार आग्रह गरेका थिए।

    तर रास्वपा र राप्रपाका सांसदहरूले विरोध गरिरहेपछि सभामुख घिमिरेले प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम कार्यसूचीबाट हटाइएको जानकारी दिए।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ