शुक्रबार, असार ७ गते २०८२

सदनमा बोल्न नदिइएपछि बैठक बहिष्कार गरेका हौं : रास्वपा

सदनमा बोल्न नदिइएपछि बैठक बहिष्कार गरेका हौं : रास्वपा

अखबार दैनिक
शुक्रबार, असार ७ २०८२
  • सदनमा बोल्न नदिइएपछि बैठक बहिष्कार गरेका हौं : रास्वपा

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सदनमा बोल्न नदिइएकाले बहिष्कार गर्नुपरेको बताएको छ ।

    images

    प्रतिनिधिसभाको आजको बैठक बहिष्कार गरेर बाहिरिएपछि पत्रकार सम्मेलन गर्दै रास्वपा सांसदहरूले आजको बैठकमा बोल्न नदिइएकाले बहिष्कार गर्नु परेको बताएका हुन् । सांसद सुमना श्रेष्ठले आजको बैठकमा प्रधानमन्त्रीलाई सुनाउनका लागि विषय तयार पारिएको सामग्री पढेर सुनाएकी थिइन् ।

    प्रधानमन्त्री देशकै अभिभावक हुने भन्दै उनले अभिभावकत्व ग्रहण गर्नुपर्ने प्रधानमन्त्रीलाई सुनाउनका लागि तयार पारिएको सामग्री बोल्न नदिइएपछि मिडिया मार्फत सार्वजनिक गर्नु परेको बताइन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ