शुक्रबार, असार ७ गते २०८२

ग्वार्को ओभरपासको प्रधानमन्त्रीले गरे उद्घाटन

ग्वार्को ओभरपासको प्रधानमन्त्रीले गरे उद्घाटन

अखबार दैनिक
शुक्रबार, असार ७ २०८२
  • ग्वार्को ओभरपासको प्रधानमन्त्रीले गरे उद्घाटन

    ललितपुरस्थित ग्वार्को चोकमा ओभरपासको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका छन्। पटकपटक भाका सार्दै सम्पन्न भएको ओभरपास शुक्रबार प्रधानमन्त्री ओलीले उद्घाटन गरेका हुन्।

    images

    ओेभरपास निर्माणका क्रममा सास्ती भोगिरहेका सर्वसाधारण अब भने ट्राफिक जामको समस्याबाट मुक्त हुने भएका छन्।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ