आइतबार, असार ९ गते २०८२

सुनको मूल्य तोलामा ५०० रुपैयाँ बढ्यो, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य तोलामा ५०० रुपैयाँ बढ्यो, कतिमा हुँदैछ कारोबार ?

अखबार दैनिक
आइतबार, असार ९ २०८२
  • सुनको मूल्य तोलामा ५०० रुपैयाँ बढ्यो, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ५०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा १ लाख ९४ हजार ७०० रुपैयाँ कायम भएको छापावाल सुन आइतबार बढेर तोलामा १ लाख ९५ हजार २०० रुपैयाँ कायम भएको हो । यस्तै आइतबार छापावाल सुन प्रति १० ग्राम १ लाख ६७ हजार ३५५ रुपैयाँ कायम भएको छ । 

    images

    यसैबीच आइतबार चाँदीको मूल्य पनि समान्य बढेको छ । शुक्रबार तोलामा २ हजार १५० रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार तोलामा २ हजार १६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ