मंगलबार, असार ११ गते २०८२

तोलामा १७ सय रुपैयाँले घट्यो सुनको मुल्य

तोलामा १७ सय रुपैयाँले घट्यो सुनको मुल्य

अखबार दैनिक
मंगलबार, असार ११ २०८२
  • तोलामा १७ सय रुपैयाँले घट्यो सुनको मुल्य

    काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मुल्य घटेको छ । आज सुन तोलामा १७ सय रुपैयाँले घटेर प्रतितोला एक लाख ९३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सोमबार सुन प्रतितोला एक लाख ९५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । 

    images

    यस्तै, आज चाँदीको मूल्य पनि घटेको । महासङ्घका अनुसार आज चाँदी २ हजार १ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी २ हजार १ सय ७० रुपैयाँमा कारोबार भएको थियो । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ