शुक्रबार, असार १४ गते २०८२

एकैदिन तोलामा २९ सय रुपैयाँले घट्यो सुनको मूल्य

एकैदिन तोलामा २९ सय रुपैयाँले घट्यो सुनको मूल्य

अखबार दैनिक
शुक्रबार, असार १४ २०८२
  • एकैदिन तोलामा २९ सय रुपैयाँले घट्यो सुनको मूल्य

    काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा दुई हजार ९ सय रुपैयाँले घटेर प्रतितोला एक लाख ८९ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । बिहीबार सुन प्रतितोला एक लाख ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । 

    images

    यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। महासङ्घका अनुसार आज चाँदी २ हजार १ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी २ हजार १ सय ७५ रुपैयाँमा कारोबार भएको थियो । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ