बिहीबार , असार २० गते २०८२

बुधबार ३४.४२ अंकले बढ्यो सेयर बजार,९ अर्ब ७४ करोडको कारोबार

बुधबार ३४.४२ अंकले बढ्यो सेयर बजार,९ अर्ब ७४ करोडको कारोबार

अखबार दैनिक
बुधबार, असार १९ २०८२
  • बुधबार ३४.४२ अंकले बढ्यो सेयर बजार,९ अर्ब ७४ करोडको कारोबार

    काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार सेयर बजार दोहोरो अंकले बढेको छ ।आज बजार ३४.४२ अंकले बढेर २६९४.८२ को विन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्ज(नेप्से) ले जनाएको छ । 

    images

    बजार बढेसंगै बुधबार कारोबार रकम पनि बढेको छ । मंगलबार ७ अर्ब ३ करोडको कारोबार भएको बजारमा बुधबार ९ अर्ब ७४ करोडको कारोबार भएको छ । 

    त्यसैगरी आज १८२ कम्पनीको सेयर मुल्य बढेको छ भने ६५ कम्पनीको सेयर मुल्य घटेको छ । बाकी १ कम्पनीको सेयर मुल्यमा कुनै परिर्वतन आएको छैन् । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार