शुक्रबार, असार २१ गते २०८२

विकास हाइड्रोपावरको आईपीओमा ४.६  गुणा आवेदन

विकास हाइड्रोपावरको आईपीओमा ४.६  गुणा आवेदन

अखबार दैनिक
शुक्रबार, असार २१ २०८२
  • विकास हाइड्रोपावरको आईपीओमा ४.६  गुणा आवेदन

    विकास हाइड्रोपावरको आईपीओको दुई दिनसम्ममा ११ लाख भन्दा बढीको आवेदन परेको छ । सीडीएससीका अनुसार आइपीओ खुल्ला भएको दोस्रो दिनसम्म ११ लाख १३ हजार ५८५ जना आवेदकले १ करोड ३७ लाख ९ हजार ६ सय ८० कित्ता शेयर माग गरेको हो ।

    images

    कम्पनीले २९ लाख ४२ हजार ७ सय ६० कित्ता शेयरको लागि आवेदन माग गरेको थियो । दोस्रो दिनसम्म माग भन्दा ४.६ गुणा बढी आवेदन परेको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ