आइतबार, असार २३ गते २०८२

अरूण चौधरीले ५ बजे राजीनामा बुझाउने

अरूण चौधरीले ५ बजे राजीनामा बुझाउने

अखबार दैनिक
आइतबार, असार २३ २०८२
  • अरूण चौधरीले ५ बजे राजीनामा बुझाउने

    नागरिक उन्मुक्ति पार्टी  (नाउपा)बाट पर्यटन राज्‍यमन्त्री बनेका अरूण चौधरीले आज राजीनामा दिने भएका छन् । आज अपराह्न ५ बजे प्रधानमन्त्री केपी शर्मा ओलीलाई वालुवाटार पुगेर राजीनामा बुझाउने तयारी भएको नाउपाका अध्‍यक्ष रन्जिता श्रेष्ठले बताइन् ।

    images

    प्रतिक्रिया दिनुहोस

    थप समाचार