आइतबार, असार २३ गते २०८२

आइतबार झिनो अंकले बढ्यो सेयर बजार

आइतबार झिनो अंकले बढ्यो सेयर बजार

अखबार दैनिक
आइतबार, असार २३ २०८२
  • आइतबार झिनो अंकले बढ्यो सेयर बजार

    काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार सामान्य अंकले बढेको छ ।  आज बजार २.४० अंकले बढेर २७०६.३६ को विन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्ज(नेप्से) ले जनाएको छ । बजार बढे पनि कारोबार सामान्य घटेको छ ।

    images

     बिहिबत्रार ९ अर्ब ६४ अर्बको कारोबार भएको बजारमा ९ अर्ब ५० करोडको कारोबार भएको छ । त्यसैगरी आज ८७ कम्पनीको सेयर मुल्य बढेको छ भने १६२ कम्पनीको सेयर मुल्य भने घटेको छ । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार