बिहीबार , असार २७ गते २०८२

बिहिबार २५.८९ अंकले बढेको बजारमा ९ अर्ब ६८ करोडको कारोबार

बिहिबार २५.८९ अंकले बढेको बजारमा ९ अर्ब ६८ करोडको कारोबार

अखबार दैनिक
बिहीबार , असार २७ २०८२
  • बिहिबार २५.८९ अंकले बढेको बजारमा ९ अर्ब ६८ करोडको कारोबार

    काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहिबार सेयर बजार दोहोरो अंकले बढेको छ । आज बजार २५.८९ अंकले बढेर २७३१.८० को विन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्ज(नेप्से) ले जनाएको छ ।बजार बढेसंगै कारोबार रकम पनि बढेको छ । बुधबार ७ अर्ब ४५ करोडको कारोबार भएको बजारमा बिहिबार ९ अर्ब ६८ करोडको कारोबार भएको छ । 

    images

    त्यसैगरी आज १६१ कम्पनीको सेयर मुल्य बढेको छ भने ८७कम्पनीको सेयर मुल्य घटेको छ । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ