मंगलबार, साउन १ गते २०८२

तनहुँकी सांसद भगवती न्यौपानेलाई मन्त्री सामान्य प्रशासनमन्त्री बनाउने तयारी

तनहुँकी सांसद भगवती न्यौपानेलाई मन्त्री सामान्य प्रशासनमन्त्री बनाउने तयारी

अखबार दैनिक
मंगलबार, साउन १ २०८२
  • तनहुँकी सांसद भगवती न्यौपानेलाई मन्त्री सामान्य प्रशासनमन्त्री बनाउने तयारी

    नेकपा (एमाले)की राष्ट्रियसभा सदस्य भगवती न्यौपानेलाई संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री बनाइने भएको छ । अडियो प्रकरणमा मुछिएका राजकुमार गुप्ताले पदबाट राजीनामा दिएपछि न्यौपानेलाई मन्त्री बनाउन लागिएको स्रोतले जनाएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ