बुधबार, साउन २ गते २०८२

तोलामा १३ सय रुपैयाँले घट्यो सुनको मुल्य

तोलामा १३ सय रुपैयाँले घट्यो सुनको मुल्य

अखबार दैनिक
बुधबार, साउन २ २०८२
  • तोलामा १३ सय रुपैयाँले घट्यो सुनको मुल्य

    काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मुल्य घटेको छ । आज सुन तोलामा १३ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ९२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । मंगलबार सुन तोलाको एक लाख ९३ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । 

    images

    त्यसैगरी आज चाँदी प्रतितोला २ हजार २६० रुपैयाँमा कारोबार भइरहेको छ । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ