बुधबार, साउन २३ गते २०८२

बुधबार सेयर बजारमा झिनो अकंको सुधार

बुधबार सेयर बजारमा झिनो अकंको सुधार

अखबार दैनिक
बुधबार, साउन २३ २०८२
  • बुधबार सेयर बजारमा झिनो अकंको सुधार

    काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार सेयर बजार सामान्य अंकले बढेको छ । आज बजारमा २.३५ अंकले बढेर २८३६.३५ को विन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्ज(नेप्से) ले जनाएको छ । बजार बढे पनि बुधबार कारोबार रकम भने घटेको छ । मंगलबार ९ अर्ब ३३ करोडको कारोबार भएको बजारमा बुधबार ७ अर्ब ६३ करोडको कारोबार भएको छ । 

    images

    त्यसैगरी आज ११२ कम्पनीको सेयर मुल्य बढेको छ भने १३८ कम्पनीको सेयर मुल्य घटेको छ । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ