शुक्रबार, साउन २५ गते २०८२

शुक्रबार सुनको मुल्यमा नयाँ रेकर्ड,कतिमा हुदैँछ कारोबार ?

शुक्रबार सुनको मुल्यमा नयाँ रेकर्ड,कतिमा हुदैँछ कारोबार ?

अखबार दैनिक
शुक्रबार, साउन २५ २०८२
  • शुक्रबार सुनको मुल्यमा नयाँ रेकर्ड,कतिमा हुदैँछ कारोबार ?

    काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मुल्यले नयाँ रेकर्ड बनाएको छ । आज सुन तोलामा एक हजार रुपैयाँले बढेर प्रतितोला १ लाख ९९ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । बिहिबार सुन प्रतितोला एक लाख ९८ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । 

    images

    त्यसैगरी आज चाँदी प्रतितोला २ हजार ३ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ । बिहिबार चाँदी २ हजार ३१५ रुपैयाँमा कारोबार भएको थियो । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ