सोमबार, भदौ १७ गते २०८२

भियतनामकी उपराष्ट्रपति र राष्ट्रपति पौडेलबिच भेटवार्ता

भियतनामकी उपराष्ट्रपति र राष्ट्रपति पौडेलबिच भेटवार्ता

अखबार दैनिक
सोमबार, भदौ १० २०८२
  • भियतनामकी उपराष्ट्रपति र राष्ट्रपति पौडेलबिच भेटवार्ता

    काठमाडौँ। नेपाल भ्रमणमा रहेकी भियतनामकी उपराष्ट्रपति भो थि आन सुआन र राष्ट्रपति रामचन्द्र पौडेल बिच शिष्टाचार भेटवार्ता भएको छ । उपराष्ट्रपति सुआन राष्ट्रपति पौडेललाई भेट्न सोमबार बिहान शीतलनिवास पुगेकी हुन् ।

    उपराष्ट्रपति सुआन उपराष्ट्रपति राम सहाय यादवको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको औपचारिक भ्रमणका लागि शनिबार यहाँ आइपुगेकी हुन् । उपराष्ट्रपति सुआन भ्रमण सम्पन्न गरी सोमबार नै स्वदेश फिर्ता हुने तालिका छ ।

    courtesy-call-between-d-president-and-president-of-nepal_-(1)_nLz4ldoCK5.jpg

     नेपाल फोटो लाइब्रेरी 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार