बिहीबार , भदौ २० गते २०८२

५ दलका सचेतकसँग सभामुखले छलफल गर्दै

५ दलका सचेतकसँग सभामुखले छलफल गर्दै

अखबार दैनिक
बिहीबार , भदौ १३ २०८२
  • ५ दलका सचेतकसँग सभामुखले छलफल गर्दै

    काठमाडौँ । सभामुख देवराज घिमिरेले बिहीबार प्रमुख ५ दलका सचेतकहरूसँग छलफल गर्ने भएका छन् । दिउँसो ३ बजे ५ दलका सचेतकहरूसँग सभामुखले सिंहदरबारस्थित कार्यकक्षमा  छलफल गर्न लागेका हुन् । भोलिको संसद् खुलाउने र क्यालेन्डर तयारी समबन्धमा छलफल हुन लागेको रास्वपाका सचेतक सन्तोष परियारले जानकारी दिए । 

    रास्वपाले कांग्रेस, एमाले, माओवादी, रास्वपा र राप्रपाका सचेतकहरूसँग छलफल गर्न लागेका हुन् । लामो समयदेखि रास्वपा र राप्रपाले संसद् बहिस्कार गर्दै आएका छन् । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार