सोमबार, भदौ १७ गते २०८२

सुनको मूल्य प्रतितोला २ लाख ३ हजार ६ सय रुपैयाँ

सुनको मूल्य प्रतितोला २ लाख ३ हजार ६ सय रुपैयाँ

अखबार दैनिक
आइतबार, भदौ १६ २०८२
  • सुनको मूल्य प्रतितोला २ लाख ३ हजार ६ सय रुपैयाँ

    शुक्रबार प्रतितोला २ लाख नाघेको सुन आतबार थप महँगिएको छ । आज एकै दिन सुन तोलामा ३ हजार रुपैयाँ बढेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ३ हजार ६ सय रुपैयाँ तोकेको छ । यो मूल्य हालसम्मकै उच्च हो । अघिल्लो कारोबार दिन २ लाख ६ सय रुपैयाँ थियो । रासस

    प्रतिक्रिया दिनुहोस

    थप समाचार