सोमबार, भदौ १७ गते २०८२

रञ्जिताले बोलाएको बैठकमा रेशम पक्ष अनुपस्थित हुने

रञ्जिताले बोलाएको बैठकमा रेशम पक्ष अनुपस्थित हुने

अखबार दैनिक
आइतबार, भदौ १६ २०८२
  • रञ्जिताले बोलाएको बैठकमा रेशम पक्ष अनुपस्थित हुने

    नागरिक उन्मुक्ति पार्टी (नाउपा) अध्यक्ष रञ्जिता श्रेष्ठले बोलाएको बैठकमा संरक्षक रेशम चौधरी पक्ष अनुपस्थित हुने भएको छ । रञ्जिताले आज आइतबार र  भोलि (सोमबार)का लागि केन्द्रीय समितिको बैठक डाकेकी छन् । बैठकमा छलफलका एजेन्डामा केन्द्रीय समिति सदस्यहरुको नाम निर्वाचन आयोगमा अद्यावधिक, विधान संशोधन, समसामयिक, विविध लगायत रहेको केन्द्रीय सदस्य दामोदर पण्डितले जानकारी गराए ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार