मंगलबार, भदौ २५ गते २०८२

मेटा र एक्सले भ्रष्ट देशमा सूचीकरण हुन आउँदिन भने, हामीलाई हेपेः मन्त्री गुरूङ

मेटा र एक्सले भ्रष्ट देशमा सूचीकरण हुन आउँदिन भने, हामीलाई हेपेः मन्त्री गुरूङ

अखबार दैनिक
मंगलबार, भदौ २५ २०८२
  • मेटा र एक्सले भ्रष्ट देशमा सूचीकरण हुन आउँदिन भने, हामीलाई हेपेः मन्त्री गुरूङ

    काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक सञ्जाल मेटा र एक्सले भ्रष्ट देशमा सूचीकरण हुन नआउने जानकारी दिएको बताएका छन् । सोमबार साँझ मन्त्रिपरिषद् बैठकपछि बोल्दै उनले मेटा र एक्सले आफूहरूलाई हेपेको गुनासो गरे । मेटा र एक्सले भ्रष्ट देशमा सूचीकरण हुन आउँदिन भने, हामीलाई हेपे,गुरुङले भने ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार